यस्तो छ प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले प्रदर्शन गरेको मानव साङ्लो [फोटोफिचर]

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले बिहीवार टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ ।अपराह्न पौने ४ बजे शुरू भएको प्रदर्शनमा प्रचण्ड-नेपाल पक्षका नेता तथा कार्यकर्ताले टुँडिखेलवरिपरी मानव साङ्लोको प्रदर्शन गरेका थिए ।लोकान्तरकर्मी विश्वास खनालले त्यसलाई तस्वीरमा उतारेका छन् । हेरौं तस्वीरहरू :