कता भागे श्रीलंकाका राष्ट्रपति राजपक्षे, कसरी अघि बढ्छ शासनसत्ता?

आर्थिक संकटपछि श्रीलंकामा मच्चिएको आन्दोलनले उग्र रुप लिँदा त्यहाँका राष्ट्रपति गोटवाया राजपक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिइसकेको छ। गत मार्चको १५ बाट चर्किएको आन्दोलनको ११६ औं दिनमा त्यहाँका जनताले प्रधानमन्त्रीको निजी निवासमा पनि शनिवार आगो लगाएको छ। प्रधानमन्त्री रानिल विक्रमसिंघे राजीनामा दिन तयार भइसकेका छन्। राष्ट्रपति राजापक्षले पनि यही बुधवार राजीनामा…