काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप क्लिनिकल ट्रायल १० दिनभित्र सुरु हुने भएको छ । अहिले चीनबाट खोप ल्याउने प्रकृया भइरहेको र ट्रायल सुरु गर्न एक हप्तादेखि १० दिन लाग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
गत भदौ १० गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हैजा...