मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

३ असार, बुटवल । मंगलबार बिहानै बुटवलको ट्राफिकचोकबाट बुटवल उपमहानगरले नगर सफाइ कार्यक्रम आयोजना गरेको थियो । नगर सफाइका लागि नगर प्रमुख खेलराज पाण्डेय, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकाय, नगर प्रहरी, विद्यार्थी र कर्मचारीहरु …