बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा कम्तिमा ३ दर्जनको मृत्यु, सय भन्दा बढी घाइते

एजेन्सी । बंगलादेश शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा आज बिहान तीन बजे आगलागी भएको जनाइएको छ । तीन तले डुंगामा झन्डै पाँच सय मानिस सवार रहेको अनुमान छ । उनीहरु मध्ये अधिकांश आफ्नो […]