काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार रहेको बताएका छन् । प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्नामले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकाले फागुन २१ गते निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार रहेको बताएका हुन् । उनले निर्वाचनको व्यवस्थापन, सुरक्षा लगायतका विषयमा […]