भूकम्पग्रस्त क्षेत्रमा उद्धार र उपचारमा जुट्न एमाले अध्यक्ष ओलीको आव्हान

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार मध्यरातमा गएको भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा उद्धारमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।