अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। आज प्रशासनले एक सूचना जारी गर्दै कानून विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन अनुमति नलिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो। केही क्रसर उद्योग विभिन्न आयोजना निर्माणका लागि राखिएका तर आयोजना सकिँदा पनि सञ्चालनमा रहेको हुँदा […]