काठमाडौँको 'प्लस टु' पुस्तामा कलिलो उमेरमै गर्भपतनको डरलाग्दो ट्रेन्ड :: Pahilopost.com

'गर्भ बसेन। अनेक उपचार गर्दा पनि पार लागेन' २७ वर्षीय एक विवाहित युवती स्त्रीरोग विशेषज्ञ डाक्टर करुणा श्रेष्ठलाई उनको क्लिनिकमा आफ्नो समस्या सुनाउँदै थिइन्।   उपचार गर्नुअघि डा. श्रेष्ठले 'केस हिस्ट्री' बुझ्ने प्रयास गरिन्। गर्भ नबसेर हैरान भएकी ती युवतीको कुरापछि उनले निष्कर्ष निकालिन् — कम उमेरमै अत्यधिक 'इमरजेन्सी