अलैँचीको भाउ दशकयताकै कम, मूल्य बढेपछि मिसावट र तौल बढाउन नसुकाउँदा घट्यो गुणस्तर :: BIZMANDU.COM

तेह्रथुम। म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गरे ।