नेपाल उद्योग परिसंघको समन्वयमा पूर्वको सुनसरी–मोरङ औद्योगिक क्षेत्रभित्रका औद्योगिक कामदारलाई राहत प्रदान गरिएको छ । रमपम चाउचाउको उत्पादक एशियन थाई फुड्स, सोनापुर सुनसरीको सौजन्यमा दुहबी नगरपालिकालाई २५ लाख मूल्यका २ हजार पोका राहत सामग्री वितरण गरिएको हो ।कम्पनीले प्रति परिवारलाई ४–५ दिनसम्म पुग्ने गरी चामल, दाल, खाने तेल, नुन, चाउचाउ, विस्कुट, भटमासको मस्यौरा, मास्क लगायतका […]