५ साउन, काठमाडौं । ललितपुरको नगर प्रहरीको ‘क्विक रेसपोन्स टिम’ले विद्युतीय स्कुटरमा गस्ती थालेको छ । बिहीबार एक कार्यक्रमका बीच मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई स्कुटर हस्तान्तरण गरेर गस्तीको शुभारम्भ गरे । अहिलेसम्म नगर प्रहरीले साइकलमा गस्ती गर्दै आएको छ । महानगरपालिकाले दिएको ५ वटा स्कुटरबाट नगर प्रहरीले गस्ती सुरु गरेको हो । ‘सवारीमा जाम हुन्छ, […]