सहुलिएत कर्जा प्रवाह नगर्ने बैंकलाई कारबाही हुन्छ : डेपुटी गभर्नर शिवाकोटी

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सहुलियत कर्जा प्रवाह नगर्ने बैंकहरुलाई कारबाही गरिने बताएका छन् ।  शिवाकोटीले देशमा उद्यमीहरुको संख्या वृद्धि गरि रोजगारीको सिर्जना गर्ने उद्देश्यले सरकारले प्राथमिकताका साथ...

सम्बन्धित सामग्री

सरकारका कार्यक्रम लागू गर्न केले रोक्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरूले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने बताएका छन्। मंगलबार कृषि विकास बैंकको ५३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले आउने असार मसान्तसम्ममा कृषि कर्जाबाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि पाँ...