https://www.onlinekhabar.com/2020/02/833183

१९ माघ, काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक २०७६ बाट ‘पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने’ सम्बन्धी प्रावधान हटाउने सहमति भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा, ‘पत्रकारले लाइसेन्स लिनुपर्छ’ …