नेपाल पाकिस्तान फ्रेण्डसिप टी-२० क्रिकेट शनिबारदेखि

१४ फागुन, काठमाडौं । काठमाडौंमा शनिबारदेखि नेपाल पाकिस्तान फ्रेण्डसिप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता खेलाइने छ । समूह एमा आयोजक पाकिस्तान दूतावास क्रिकेट क्लब, नेक्सस क्रिकेट एकेडेमी र ओएसिस क्रिकेट एकेडेमी छन् । यस्तै समूह बीमा क्रिकेट एक्सिलेन्सी सेन्टर, वाईवाई […]

सम्बन्धित सामग्री

वीरगञ्जमा विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज – वीरगञ्जमा आउँदो शनिबारदेखि अल्पाइन टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ। बिहीबार आयोजक अल्पाइन माध्यमिक विद्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। वीरगञ्ज महानगरका १६ वटा निजी विद्यालयको सहभागितामा क्रिकेट टुर्नामेन्ट अगामी २७ गतेदेखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाइन माध्यमिक विद्यालयका सञ्चालक एवं प्रतियोगिताका संयोजक विनोदकुमार उपाध्यायले जानकारी दिए। प्रतियोगितामा सहभागी […]

क्लबस्तरीय टी–२० क्रिकेट जेठ १ देखि

जेठ १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० हँुदै छ। लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुन लागेको हो।...

क्लबस्तरीय टी–२० क्रिकेट जेठ १ देखि

जेठ १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० हँुदै छ। लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुन लागेको हो।...

रिचा मेमोरियल टी-२० क्रिकेट हुने

६ चैत, विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता  हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल र भारतका विभिन्न टिम सम्मिलित इन्डो-नेपाल टी-२० क्रिकेट हुन लागेको बताएको हो । एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता […]

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु

काठमाडाैं । नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण आजदेखि शुरु भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२३’ को उद्घाटन समारोहपछि खेल शुरु भएको हो । समारोहलाई सम्बोधन गर्दै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले प्रतियोगिताले दुई मुलुकका युवालाई एकजुट हुन सघाउने बताउनु भयाे । हरेक वर्ष आयोजना गरिँदै […]

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबलाई

भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको बुधबार फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो । खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा …

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

जनकपुरधाममा जे टी-२० क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम : जनकपुरधाममा जे टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुने भएको छ। कोरोना महामारीका कारण पछिल्लो वर्ष आयोजना हुन नसकेको सो प्रतियोगिताको दोस्रो संस्करणको आयोजना हुन लागेको हो। धनुषा क्रिकेट संघको आयोजनामा चैत्र २६ गतेदेखि बैशाख ४ गतेसम्म आयोजना हुने क्लब स्तरीय प्रतियोगितामा नेपाल भारतका विभिन्न टिमको सहभागिता रहने…

इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने

मोरङ – महिला क्रिकेट विकास र समानताका लागि इक्वालिटी कप महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल क्रिकेट फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला क्रिकेट विकास गर्ने उद्देश्यसहित प्रतियोगितामा प्रदेश र मधेस प्रदेशका ४ टोलीको सहभागिता हुने जनाएको छ। फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार शनिबारबाट सुरु हुने प्रतियोगितामा […]

शनिबारीय टी–२० क्रिकेट लिग: राईजिङद्वारा माछापुच्छ्रे दुई विकेटले पराजित

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।...