सीट बाँडफाँट मापदण्डबारे झलनाथ भन्छन्- हाम्रो आधार २०७४

कैलाली । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले गठबन्धनको मुख्य काम सीट बाँडफाँट रहेको जनाएका छन् । आगामी निर्वाचनमा गठबन्धनभित्र रहेका दलहरूले पाउने सीटका विषयमा गृहकार्य भइरहेको उनले बताए । ‘कार्यदल बनाएका छौँ त्यसैले छलफल गरिरहेको छ’ उनले नेपाल प्रेससँग भने, ‘सीट बाँडफाँटमा २०७४ को निर्वाचनको आधारमा अगाडि बढ्ने हाम्रो बटमलाइन […]

सम्बन्धित सामग्री

आजै सीट बाँडफाँट टुंगो लगाउने गठबन्धनको तयारी, बैठक केही समय रोकियो

काठमाडौं । आम निर्वाचनका लागि सीट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठक केही समयका लागि स्थगित भएको छ । बुधवार बिहानैबाट जारी बैठकमा नेताहरू सीट बाँडफाँटलाई अन्तिम रूप दिने कसरतमा छन् । अहिले बैठक स्थलबाट माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू बाहिरिएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार बैठक आजै फेरि बस्ने […]

सीट बाँडफाँड टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बैठक बस्न  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे। आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगा

सत्ता गठबन्धनको बैठक बस्दै, लाग्ला त सीट बाँडफाँटकाे टुंगो ?

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले दाबी गरे । उनले भने,‘आज दिनभरि बसेर सीट बाँडफाँट टुंगो लगाउँछौं ।’ हिजो बसेको बैठक निष्कर्षबिहिन भएको थियो ।

सीट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरू आज पनि बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज फेरि बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । शीर्ष नेताको हिजोको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको थियो । हिजोको बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै […]

गठबन्धनका शीर्ष नेताको बैठक सकियो, टुंगिएन सीट बाँडफाँट (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए । ‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ […]

तत्काल बृहत वाम एकताको सम्भावना छैन- खनाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सीट बाँडफाँट हुनुपर्ने बताएका छन् । नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियतअनुसार समान ढंगले सीट बाँडफाँट हुनुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनलाई […]