चालक निदाउँदा अकालमै जान्छ यात्रुको ज्यान

३ पुस, हेटौंडा । २०७८ कात्तिक २३ गते मध्यराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भयो भने १८ जना घाइते भए । जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको बस र हेटांंैड तर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको खाली ट्रकसँग ठक्कर खाएर दुर्घटनाग्रस्त भएको […]

सम्बन्धित सामग्री

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि…

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या […]

द्रुत गतिमा गुडिरहेको बसका चालक निदाएपछि…

इस्लामावाद- पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या […]

चालक निदाउँदा नवलपरासीमा रात्री बस दुर्घटना, ५ को मृत्यु, १६ घाइते

४ कात्तिक, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाकातर्फ …

जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते

२५ जेठ, दाङ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । चालक निदाउँदा बस दुर्घटना …

(अपडेट): चालक निदाउँदा सिन्धुलीमा दुर्घटना – प्रहरी - Naya Patrika

बिपी राजमार्गमा आज दिउँसो भएको जिप दुर्घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चालक निदाएकाले दुर्घटना भएको जनाएको छ । जिप चलाउँदा चलाउँदै आफू निदाएकाले दुर्घटना भएको बयान चालकले दिएको प्रहरीको भनाइ छ...पूरा पढ्नुहोस् »

चालकको लापरबाहीले त्रिशूली नदीमा दुर्घटना : छानबिन समिति - Naya Patrika

गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा भएको बस दुर्घटनाको कारण ‘चालकको लापरबाही’ देखिएको छानबिन समितिले जनाएको छ । दुर्घटनास्थलमा सडकको घुम्ती मोडन (४० मिटर) पर्याप्त रहे पनि चालक निदाउँदा बस त्रिशूली...पूरा पढ्नुहोस् »