काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली पुन: संचालनमा आएको छ। प्राविधिक समस्या आएको भन्दै मर्मतका लागि बन्द गरिएको प्रणाली सोमबार बेलुकीबाट संचालनमा ल्याइएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए।
विभागले ६ महिनापछि कात्तिक ८ गतेबाट आवेदन प्रणाली संचालनमा ल्याएको थियो। कात्तिक ८ गते संचालनमा…