नासाको अन्तरिक्ष यानले फेरिदियो क्षुद्र ग्रहको बाटो, पृथ्वीको रक्षा गर्ने मिसन पुरा

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डार्ट मिशनले इतिहास रचेको छ । ५५० किलोग्राम तौलको अन्तरिक्ष यानले ५०० करोड किलोग्राम तौल भएको क्षुद्र ग्रहको दिशा फेरिदिएको छ । अर्थात्, नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल गरेको छ । यसको अर्थ यो हो कि यदि कुनै क्षुद्रग्रह धर्तीका लागि खतरनाक छ भने त्यो आउनुभन्दा अघि नै अन्तरिक्षमा मोड्न सकिनेछ ।नासाले २७ सेप्टेम्बर २०२२ को दिन स्थानीय समय अनुसार बिहान ४ः४५ मा डाइमरफोस क्षुद्रग्रहसँग आफ्नो डबल एस्टेरोइड रिडायरेक्सन टेस्ट (डार्ट) मिसन अन्तरिक