काठमाडौः काठमाडौंको ढल्कुस्थित इन्द्रायणी खोलामा नवनिर्मित पुल भत्किंदा ५ जना कामदार घाइते भएका छन्।
घाइते मध्ये २ जना सामान्य उपचारपछि घर फर्किएका र तीन जनाको क्षेत्रपाटीस्थित अस्पतालमा उपचार भइरहेको छ। इन्द्रायणी खोलामा आएको बाढीले फलामे पुल भत्किएको थियो।
ठेकेदारले कमसल निर्माण सामग्रीको प्रयोग गरि पुल निर्माण गरेकाले भत्किएको स्थानीयवासीले