काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको आठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये आठौं रुप महागौरी देवीको पूजा आराधना गरिँदैछ । बडादशैंमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत सोमबार महागौरी देवीको पूजा आराधना गरिदैछ । भगवान […]