काठमाण्डाै - काठमाण्डौको तीनकुनेमा वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको छ ।
निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट पुल बनाउन लागिएको हो । नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट वाग्मती पुल निर्माण गर्ने सम्झौता भएको थियो । अबको केही दिनमा ठेक्का सम्झ...