ललितपुर : गोदावरी नगरपालिका वडा नम्बर ११ प्याङगाउँमा बुधबार राति ऐतिहासिक सम्पदा नाच, गीत–संगीत र हास्यव्यङ्ग्यले माहोल ततायो।प्राचीन इतिहास बोकेको प्याङगाउँको बस्तीमा इन्द्रजात्राको अवसर पारी ऐतिहासिक सम्पदा नाच र बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। प्याङगाउँ संस्कृति संरक्षण युवा समाजको आयोजनामा भएको कार्यक्रममा प्याङगाउँको परम्परगत कुँ प्याँख अर्थात् लाँखे राजकुमारको नाच पनि देखाइएको छ। पुरानो नाच भए पनि बीचमा केही वर्ष रोकिएको कुँ प्याँख प्याङगाउँ संस्