व्यवसायी एवं राजनीतिकर्मी उमेश श्रेष्ठ आसन्न मंसिर ४ को आम निर्वाचनमा नेपाली काँग्रेससहितको वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारका रुपमा चितवन क्षेत्र नम्बर – २ बाट उम्मेदवार हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका कृष्ण भक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछिानेले चुनौती दिनु भएको छ । एसएलसी उत्तीर्ण गरेपछि भोजपुरस्थित घरबाट दुई हजार रुपैयाँ बोकेर उच्च […]