भृकृटीमण्डप बजारमा न्यानो कपडाको व्यापार बढ्यो

सचिना बानियाँ । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको व्यापार १० प्रतिशतले वृद्धि भएको छ । राजधानीको मुटुमा रहेको भृकुटीमण्डपमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा बढ्यो न्यानो कपडा र सिरक डसनाको कारोबार

१३ पुस, ताप्लेजुङ । जाडो महिना सुरु भएसँगै ताप्लेजुङमा न्यानो कपडा र सिरक–डसनाको कारोबारमा वृद्धि भएको छ । जोडोमा प्रयोग गरिने सिरक डसनाको व्यापार बढ्न थालेपछि ताप्लेजुङका व्यापारीहरुलाई दिनहुँजसो नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइनभ्याई भएको छ । व्यापारीहरुले डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेसिनमा पेलेर कपास बनाउने गरेका छन् …