नेपालका छ क्रिकेटरले इयू टी-२० बेल्जियम लिग खेल्दै

पहिलो संस्करणको युरोपियन ट्वान्टी २० लिग बेल्जियममा नेपालका छ क्रिकेटरले सहभागीता जनाउने भएका छन् ।