कांग्रेसले निरन्तर जित्दै आएको यो क्षेत्रमा योपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई छोडेर सबै पार्टीले नयाँ अनुहार उम्मेदवार बनाएका छ । नयाँलाई छानौँ भन्दै चुनावी नारा बनाएको रास्वपाले अघिल्लोपटक पराजित भएका प्रदीप विष्टलाई चुनावी मैदानमा दोस्रोपटक उतारेको छ ।