हुन्डाईद्वारा गण्डकी प्रदेश  सरकारलाई सहयोग

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुन्डाईले कोरियाको हुन्डाई मोटर कम्पनीको सौजन्यमा प्राप्त ५० लाख रुपैयाँबराबरको कोभिड–१९ उपचारका वेला चाहिने पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई...