क्यानको निलम्बनको फुकुवाका लागि काठमाडौंका आईसीसी मनिटरिङ कमिटीको बैठक सुरु

काठमाडौं – क्रिकेट विवाद समाधान गरी नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बनाएका मनिटरिङ कमिटीको बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।   काठमाडौंको सोल्टी होटलमा जारी कमिटीको बैठक मंगलबारसम्म चल्नेछ । बैठकले क्यानको सुल्झाउन बाँकी विवादका बारेमा अन्तिम नि...