गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा आइतबार भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित सामग्री

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरी: अमेरिकी राजदूत थम्प्सन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकोमा जोड दिएका छन् । अमेरिकी चेम्बर अफ कमर्स नेपालको आयोजनामा शनिबार काठमाडाैंमा आयोजित ‘ अमेरिका–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहाललाई बधाई दिन बालुवाटार पुगे अमेरिकी राजदूत थम्प्सन

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिन अमेरिकी राजदूत डिन थम्प्सन बिहीबार साँझ बालुवाटार पुगेका छन् ।

अमेरिकी राजदूत थम्प्सन र प्रधानसेनापति शर्माबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सन बीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सेनाले जनाएको छ । भेटघाटले दुई बिचको आपसी सम्बन्धलाई सुमधुर एवम ...

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्ता उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको …

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौँ,६ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि […]

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरे।भेटमा राजदूत थम्प्स

नवनियुक्त अमेरिकी राजदूत थम्प्सन नेपालमा

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो । राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले …

नेपाल आइपुगे अमेरिकी राजदूत थम्प्सन

काठमाडौं : नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन नेपाल आइपुगेका छन्।अघिल्ला राजदूत र्‍याण्डी बेरी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि थम्प्सन बिहीबार परिवारसहितनेपाल आइपुगेका हुन्।उनले केही दिन परिवारसहित नेपालस्थित अमेरिकी मिसन परिवारसँग भेटघाट गर्नमा बिताउने छन्। नयाँ वातावरणमा अभ्यस्त भइसकेपछि केही दिनमा नेपाल सरकारसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने अमेरिकी दूतावासले जनाएको छ।