'एसईई र १२ को परीक्षा हुन्छ, तयारी नछाेड्नु'

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सोमबार अनिश्‍चितकालका लागि माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा-१२ को परीक्षा स्थगित गरेको छ। जेठ १३ गतेबाट एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो।एसईई परीक्षाका लागि देशभर दुई हजार १४ वटा परीक्षा केन्द्र तोकिएको थियो। तर, पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना संक्रमणका कारण परीक्षा समयमा सञ्चालन नहुने भएको छ। जसकारण फेरी परीक्षार्थी अन्योलमा परेका छन्।के भन्छ बोर्ड ?राष्ट्रिय परीक्षा बोर्डले ए