काठमाडौं । अमेरिकी सार्वजनिक मामिलासम्बन्धी कार्यवहाक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालमा दुई दिनसहित १२ दिन लामो यात्रामा उनले यूएई, उब्जेकिस्तान र कीर्गिज रिपब्लिकको भ्रमण गर्नेछिन् ।
विश्वव्यापी सार्वजनिक मामिला हेर्ने ट्रुडो चीनका सभामुख ली चान्सु फर्केको दुई हप्तामै नेपाल भ्रमणमा आउन लागेकी...