शनिबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने काठमाडौं जिल्ला प्रशासनको निर्णय

काठमाडौं, साउन ८ । लामो दूरीका सार्वजनिक यातायात शनिबारदेखि सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले […]