नेपाल सुपर लिग : अञ्जन विष्ट बने उत्कृष्ट फरवार्ड

काठमाडौं। ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पाएका छन्। अञ्जनले प्रतियोगितामा तीन गोल गरे। अञ्जनको कप्तानीमा रहेको ललितपुरले तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गरेको ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग ३-० ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : झापाद्वारा धनगढी २-० ले पराजित

राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता …

अञ्जन विष्ट नेपाल सुपर लिगका लागि झापा एफसीमा अनुबन्धित

१२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् । झापा एफ.सी.ले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र […]

अञ्जन विष्ट बने झापा एफसीको मार्की प्लेयर

१५ फागुन, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन विष्टलाई मार्की प्लेयर नियुक्त गरेको छ । एनएसएलमा यसै संस्करणदेखि सहभागी झापाले आइतबार एक कार्यक्रमका बीच अञ्जनलाई मार्की प्लेयर घोषणा गरेको हो । झापा एफसीको तर्फबाट महासचिव सुजन गौतम र मार्की प्लेयर अञ्जन विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे […]

एनएसएल : अक्सनपछि यस्तो बने फ्रेन्चाइज टिम

काठमाडाैं : नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको सहयोगमा पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता आयोजना हुँदै छ। नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिताको लागि शुक्रबार अक्सन भयो। आगामी वैशाखमा आयोजना हुने प्रतियोगिताका लागि कुल ७ टोलीले ए, बी र सी श्रेणीमा विभाजन गरिएका खेलाडी अक्सनमार्फत आफ्नो टिममा आबद्ध गर्न सफल रहे। खेलाडीको अनुबन्धनपछि यस्ता देखिए टिमललितपुर सिटी अञ्जन विष्ट (मार्की खेलाडी)व