सुनिल शर्मालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

सुनील शर्मा प्रतिनिधिसभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ ।