काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ युवा उद्यमीहरुको सामाजिक संस्था राउण्ड टेबल इन्टरनेशनलको नेपाली च्याप्टर राउण्ड टेबल नेपालले आगामी असार ४ मा एक विशेष कार्निभल आयोजना गर्ने भएको छ । स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौ उपत्यकामा एक विशेष स्कुल निर्माण […]