आयल निगमले चितवनमा खरिद गरेको जग्गा अनुगमन

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ। उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहीबार चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरिक्षण गरेको हो । स्थलगत निरिक्षणको क्रममा टोलीले जनप्रतिनिधी, स्थानियबासी र सरोकारवालाहरुसँग जग्गाको वास्तविक मूल्यको बिषयमा जानकारी समेत लिएको…