काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन जना खेलाडीहरु विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको थियो । घरेलु टोली […]
The post यू-१६ विजेता तीन खेलाडीलाई एसपीएले निशुल्क अध्यन गराउने first appeared on Hamro Khelkud.
२४ असार, काठमाडौं । गत साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरुलाई एसपीए कलेजले सम्मान गरेको छ । नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीन खेलाडीहरु विकेट किपर आशिष लोहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । घरेलु टोली मलेसियामाथि २२१ […]
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन …
काठमाडौँ- नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।
नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । सिं...
काठमाडौं,१५ असार । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटअन्तर्गत आफ्नो देस्रो खेलमा मलेसियाविरुद्ध ८४ रनको शानदार जित दर्ता गरि समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले फाइनल प्रवेशका लागि सिांपुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ए मा रहेको नेपालले समूहको अन्तिम खेलमा मलेसियालाई ८४ रनले हराउँदै समूह विजेता बनेपछि समूह बि को उपविजेता सिंगापुरसँगको […]
८ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाली टिम भोलि शनिबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्नेछ । सात वटा राष्ट्र सम्मिलित यस प्रतियोगितामा […]
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो लगातार तेस्रो उपाधि हो ।
२८ मंसिर, काठमाडौं । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले म्यानमारबिरूद्द ३३७ रनको शानदार जित अात्मसाथ गरेको छ ।
जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
थाइल्याण्डमा जारी प्रतियोगिताको अाफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको …