साउन १७ मा गृह मन्त्रालयको निर्णयअनुसार सशस्त्र प्रहरी बलले १५ जना एसपीहरूको पदस्थापन गरेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार एसपीहरू राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अमरबहादुर ऐर विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीमा एसपीहरू लेखनाथ खनालको मानवस्रोत विभाग, जीवनबहादुर केसीको नेपाली सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासी, चेतसिंह थापाको नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटन, अच्युतकुमार मज...