विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजाना मन्त्री राम बहादुर मगरको सम्योजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ । प्रदेशको नामकरण पछि चलि रहेको आन्दोलनका बिषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा भौतिक पुर्वाधार मन्त्री गणेश प्रसद उप्रेती आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी सदस्य रहेका […]