काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा एमसीसी रोक्नुपर्ने बताएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा फतुवा विजयपुर नगरपालिका-३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै नेता साहले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिन सक्ने भन्दै सचेत गराएका हुन । कम्युनिष्टको […]