युवतीको हत्याको २४ घन्टामै समातिए बिजय तामाङ, बयानमा भने : रिसको झोकमा मारेँ :: Pahilopost.com

काठमाडौं : बसुन्धारामा युवतीको हत्या भएको २४ घन्टा नबित्दै प्रहरीले हत्यामा संलग्न युवक पक्रेको छ। समातिएका विजय तामाङले ढुंगा प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्। 'रक्सी खाएर फर्किँदा कोठामा जान नमानेपछि ढुंगाले हानेको हुँ,' अभियुक्त तामाङले बयानमा भनेका छन्, 'रिसको आवेगमा हानेको थिएँ।' सात महिनादेखि विजय तामाङ र