नेपाली राष्ट्रिय फुटबल टोलीले मरिसससँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी मुलुक मरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले जनवरी २९ र फेब्रुअरी १ मा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ। पछिल्लो समय नेपालले सेप्टेम्बर २ र…

सम्बन्धित सामग्री

ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

काठमाडाैँ- एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ। दोहामा हुने खेल शुक्रबार राति १० बजे सुरु हुनेछ। बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ। यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी हो। २-० ले […]

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, १४ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै छन् । नेपाली टोली आज (सोमबार) बेलुका ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दुबै खेलमा हार व्याहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो […]

फुटबल टोली आज स्वदेश फर्कने

नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३–१ गोल अन्तरले प

नेपाल थाइल्याण्डको क्लब चोनबुरीसँग पराजित

नेपाली राष्ट्रिय फुटबल टोली भारतको चोनबुरीसँग पराजित भएको छ । मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।  चोनबुरीमा पहिलो हाफमा १–० गोल अन्तरले पछि भएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको हो । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।  नेपाल यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड

मैत्रीपूर्ण खेलका लागि फुटबल टोली थाइल्याण्ड प्रस्थान

७ चैत, काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको हो । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले १० चैतमा थाइल्याण्डसँग र १३ चैतमा शीर्ष श्रेणीको क्लब चोङ्गबुरी एफसीसँग खेल्नेछ । अखिल […]

नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्ने

नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा

नेपाल र मोरिससबीचको खेलमा नेपाललाई एक गाेलकाे अग्रता

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मोरिसससँगकाे पहिलो मैत्रीपूर्ण खेलमा नेपालले एक गाेल गरेकाे छ ।  दशरथ रंगशालामा खेलको दोस्रो हाफ चलिरहँदा ५४ मिनेटमा बिमल घर्तीले गोल गरेका हुन् । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मोरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । नेपाल र मोरिससबीच अहिलेसम्म कुनै खेल भएको थिएन । त्यसैले यो पहिलो मैत्रीपूर्ण खेल प्रतिष्ठाको विषय पनि बनेको छ । घरेलु मैदानमा हुन लागेको मोरिसससँगको ख...

नेपाल ओमनसँग ७-२ ले पराजित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली ओमनसँग पराजित भएको छ। दोहास्थित कतार युनिभर्सिटी मैदानमा भएको खेलमा ओमनसँग नेपाल ७-२ गोलको फराकिलो अन्तरले पराजित भएको हो। साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले ओमनसँग मैत्रीपूर्ण खेल खेलेको हो। ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ। फिफा वरियतामा ओमन ७८ औँ स्थानमा छ भने…

यसरी तयारी गर्दैछ, नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत इराकसँग प्रतिस्पर्धा गर्दैछ ।  नेपालले भोली (शनिबार) इराकसँग खेल्न लागेको हो । नेपालले इराकसँग खेल्नुअघि आफ्नो तयारी गरेको हो ।  इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ...