टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

११ माघ, काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले …

सम्बन्धित सामग्री

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो ।