के आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउला ?

काठमाडौं । निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरूले मुलुकको अर्थतन्त्रमा २ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । गतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । निर्वाचनको बेलामा राजनीतिक दलका उमेदवारहरूले निर्वाचन जित्नका लागि अत्यधिक खर्चिने गर्छन् । निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक...