डा. केसी अदालतबाट तारेखमा बिदा, आन्दोलन जारी - Naya Patrika
अदालतबाट तारेखमा बिदा पाएलगत्तै डा. केसी त्रिवि शिक्षण अस्पताल फर्किएर अनशनमा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले अदालतबाट तारेख पाए पनि अनशन जारी राखेका छन् । सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र