लमजुङ । लमजुङका सबै स्थानीय तहमा पशु पूर्णखोप कार्यक्रम सञ्चालन हुने भएको छ । गत आर्थिक वर्षमा जिल्लाका पाँचवटा स्थानीय तहमा मात्रै सञ्चालन भएको सो कार्यक्रम चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहहरुमा सञ्चालन हुने भएको हो । उक्त कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले एककरोड ४४ लाख रुपियाँ बजेट विनियोजन गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा […]