मलद्वारमा लुकाएर साढे दुई किलो सुन तस्करी

२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् । पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो । तस्करीमा भारतीय नागरिक प्रयोग भएका छन् र उनीहरुले अनौठो तरिका …