कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउने संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पु¥याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी समेत गरे । कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पु¥याउन सम्बन्धित सबै पक्षलाई