स्थानीय निर्वाचनको फरक नतिजा

देशभरका ७५३ स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा सम्पन्न भएको छ । केही मतदानस्थलमा छिटपुट घटना घटेकाले पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भयो । यता, निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूको प्रारम्भिक नतिजा सार्वजनिक हुन सुरु भएको छ । यो स्थानीय निर्वाचन उम्मेदवारीको हिसाबले कस्तो रह्यो ? दलगत र स्वतन्त्र रूपमा कति र कस्ता उम्मेदवारी […]

सम्बन्धित सामग्री

स्वतन्त्र विजेताको सफलताले दलभित्र बढाएको त्रास

पुनः तिनै अँध्यारोमा खेल खेल्ने खेलाडीहरूले स्वतन्त्र नेतृत्वलाई असफल बनाउन हदैसम्म सक्रिय भएको आभास भएको छ । नेतृत्वकर्तालाई कसरी असफल सिद्ध गर्ने भन्ने किसिमले सबै दलबीच भित्री साँठगाँठ भएको देखिरहेका छौं ।